काठमाडौँ महानगर अपडेट : बालेनको ४० हजार ४२७ मत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ महानगर अपडेट : बालेनको ४० हजार ४२७ मत


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणना जारी छ । मेयरको उम्मेदवारीमा बालेन शाहको दबदबा कायम छ ।

सुरुदेखि नै लिड गरिरहेका बालेनले १ लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस