काठमाडौँ महानगरपालिका-२६ मा काँग्रेसका तिवारी विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ महानगरपालिका-२६ मा काँग्रेसका तिवारी विजयी


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ को अध्यक्षमा नेपाली काँग्रेसका ख्यामराज तिवारी विजयी भएका छन्। काँग्रेसका तिवारी तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गरे। तिवारी यसअघि पनि सोही वडाका अध्यक्ष थिए। वडा सदस्यमा पनि सबै काँग्रेसका उम्मेदवार विजयी भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस