काठमाडौँ महानगर : उपमेयरमा डङ्गोलको अग्रतामा उछाल, श्रेष्ठ करिब ३१ हजार मतले पछाडि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर : उपमेयरमा डङ्गोलको अग्रतामा उछाल, श्रेष्ठ करिब ३१ हजार मतले पछाडि


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ ।

ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २ सय २१ मत पाएकी छिन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८ सय १० मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४ सय ११ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुनिता डङ्गोलले सुरुवातदेखि नै अग्रता लिइरहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस