काठमाडौँमा सिर्जनाले फेरि बढाइन् मतान्तर, स्थापित कति मतले पछि परे ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँमा सिर्जनाले फेरि बढाइन् मतान्तर, स्थापित कति मतले पछि परे ?


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार १ लाख ९ हजार ५ सय ३७ गणनामा शाहले ३९ हजार ६ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहलाई १६ हजार ९ सय ७४ मतले पछि पारेका छन्। सिंहले २२ हजार ७२ मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन्। स्थापित सिंहभन्दा ५०१ मतले पछि परेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस