काठमाडौँ महानगर अपडेट : बालेनले ल्याए ३९,५१५ मत, स्थापित तेस्रोमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर अपडेट : बालेनले ल्याए ३९,५१५ मत, स्थापित तेस्रोमा


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ ।

अहिलेसम्म एक लाख १० हजार ५३३ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३९ हजार ५१५ मत प्राप्त गरी अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार २७० मत पाएकी छन् ।

नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित २१ हजार ७७५ मतका साथ तेस्रो स्थानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस