काठमाडौँ-२८ मा प्यानसहित काँग्रेस विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ-२८ मा प्यानसहित काँग्रेस विजयी


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर-२८ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

काँग्रेसका उम्मेदवार भाइराम खड्की (प्रकाश) एक हजार २८२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार दीपेन्द्र खड्कीले एक हजार ७३ मात्र मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस