काठमाडौँ महानगर : बालेन साहको मत ४० हजार कट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगर : बालेन साहको मत ४० हजार कट्यो


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् ।

पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका हुन् ।

नेपाली काँग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छिन् । भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाएका छन् । काँग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस