बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित
धरान । विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आज यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठनका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरिएको छ । कोभिड–१९ को...