सङ्घीय संसद्का १५ कर्मचारीलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सङ्घीय संसद्का १५ कर्मचारीलाई कोरोना सङ्क्रमण


२४ बैशाख २०७८, शुक्रबार


संसद् सेवा

काठमाडौँ । सङ्घीय संसद्का १५ जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधवार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस