तीन सहसचिवसहित सामान्यका एक सय तीन कर्मचारीको हाजिरीमा रातो
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी छड्केमा परेका छन् । मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा गरेको आकस्मिक छड्के जाँचका क्रममा बिहान...