नगरपालिकाले हटाएपछि कर्मचारीको धर्ना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नगरपालिकाले हटाएपछि कर्मचारीको धर्ना


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकाका ज्यालादारी कर्मचारीहरू धर्ना बसेका छन्। नगर कार्यपालिकाको गत २५ जेठमा बसेको बैठकले ज्यालादारीका कर्मचारी हटाउने निर्णय गरेको थियो। 

सम्बन्धित समाचार : तोकआदेशमा भर्ना गरिएका १ सय भन्दा बढी कर्मचारी हटाउने निर्णय

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्यरत ज्यालादारीका कर्मचारीले निर्णय सच्याउन माग गर्दै धर्नामा बसेका हुन्। 

एक वडाध्यक्षका अनुसार राजविराज नगरपालिकाकाले दैनिक तथा मासिक ज्यालादारीमा कार्यरत ६९ जना कर्मचारी हटाएको थियो ।

सम्बन्धित समाचार : तोकआदेशमा प्रशासकीय अधिकृतले गरे ऐनविपरीत कर्मचारी नियुक्त

सम्बन्धित समाचार : अख्तियारद्वारा ऐन विपरीत अधिकृत भर्नाबारे छानबिन सुरु 

सम्बन्धित समाचार :  ऐनविपरीत कर्मचारी नियुक्तीबारे आन्दोलनको चेतावनीसहित लोसपाले बुझायो ज्ञापनपत्र

Tags :
प्रतिक्रिया दिनुहोस