सुनकोशीमा बेपत्ता कर्मचारीको शव फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनकोशीमा बेपत्ता कर्मचारीको शव फेला


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला परेको छ।

शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगति नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको हो ।

उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए। गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका(७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो।

सम्बन्धित समाचार : भेटियो सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव

सम्बन्धित समाचार : सहसचिव र विद्युत् प्रशिक्षकको शव काठमाडौँ ल्याइँदै

Tags :
प्रतिक्रिया दिनुहोस