निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खानु जस्तै हो : पूर्वमन्त्री भट्टराई
काठमाडौँ । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले, नेपाल वायु सेवा निगममा अनावश्यक रूपमा कर्मचारी भर्ना गरिएको भन्दै चर्को आक्रोश पोखेका छन्। प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग...