सुरक्षा फौज र कर्मचारीबारे अप्रिय कदम चालौँ : स्वर्णिम वाग्ले « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुरक्षा फौज र कर्मचारीबारे अप्रिय कदम चालौँ : स्वर्णिम वाग्ले


५ असार २०८०, मंगलबार


काठमाडौँ । रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले सुरक्षा फौज र कर्मचारीबारे अप्रिय कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । 

आजको प्रतिनिधि सभा कठकैमा बोल्दै सांसद वाग्लेले भने, ‘हामीलाई दुई शीर्षकले पछि दु:ख दिने वाला छ, सामाजिक सुरक्षा र सेक्युरिटी फोर्सेज लगायत व्युरोक्रेसीको आकारबारे चाहिँ राजनीतिक सहमति नै गरेर अप्रिय नै सही कदम चालेनौँ भने दुर्घटना हुन सक्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस