सुरक्षा फौज र कर्मचारीबारे अप्रिय कदम चालौँ : स्वर्णिम वाग्ले « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुरक्षा फौज र कर्मचारीबारे अप्रिय कदम चालौँ : स्वर्णिम वाग्ले


५ असार २०८०, मंगलबार


काठमाडौँ । रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले सुरक्षा फौज र कर्मचारीबारे अप्रिय कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । 

आजको प्रतिनिधि सभा कठकैमा बोल्दै सांसद वाग्लेले भने, ‘हामीलाई दुई शीर्षकले पछि दु:ख दिने वाला छ, सामाजिक सुरक्षा र सेक्युरिटी फोर्सेज लगायत व्युरोक्रेसीको आकारबारे चाहिँ राजनीतिक सहमति नै गरेर अप्रिय नै सही कदम चालेनौँ भने दुर्घटना हुन सक्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस