बारा-२ मा उपेन्द्रको अग्रता कायमै, रमेश खरेलले कति पाए ?
काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा-२ को प्रारम्भिक मतगणनामा जसपा उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार उपेन्द्रले चार सय ५८ मत प्राप्त गर्दा जनमत पार्टीका...