बारा-२ मा उपेन्द्रको अग्रता कायमै, रमेश खरेलले कति पाए ? « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बारा-२ मा उपेन्द्रको अग्रता कायमै, रमेश खरेलले कति पाए ?


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा-२ को प्रारम्भिक मतगणनामा जसपा उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

मतगणनाको पछिल्लो परिणामअनुसार उपेन्द्रले चार सय ५८ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहले तीन सय ५८ मत ल्याएर पछ्याइरहेका छन् । 

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले तीन सय १८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल एक सय ६९ मतसहित चौथो स्थानमा देखिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस