युवा सङ्घका अध्यक्ष थेवेद्वारा पदभार ग्रहण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

युवा सङ्घका अध्यक्ष थेवेद्वारा पदभार ग्रहण


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले पदभार ग्रहण गरेका छन् ।

थेबेसहित नवनिर्वाचित पदाधिकारीहरूले आज सङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गरेका हुन् । 

गत २७ चैतदेखि २९ सम्म बाँकेको नेपालगन्जमा सम्पन्न महाधिवेशनले थेवेको नेतृत्वमा दुई सय ९५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस