बारा-२ मा मतगणना सुरु गर्ने तयारी  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बारा-२ मा मतगणना सुरु गर्ने तयारी 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । बारा क्षेत्र नम्बर २ को मतगणना सुरु गर्ने तयारी हुँदैछ । सर्वदलीय बैठक सकिएलगत्तै  शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने जनाइएको छ । 

मतगणनाका लागि दलका प्रतिनिधिहरू मतगणनास्थलमा उपस्थिति भइसकेका छन् भने मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।  

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार पहिलो चरणमा २ स्थानबाट मतगणना शुरु गरिने  छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस