तनहुँ-१ मा स्वर्णिम वाग्लेलाई पाँच हजार मतको अग्रता  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तनहुँ-१ मा स्वर्णिम वाग्लेलाई पाँच हजार मतको अग्रता 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । तनहुँ-१ मा डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वाग्लेले अहिलेसम्म ११ हजार ६७७ मत पाएका छन् भने काँग्रेसका गोविन्द भट्टराईले ६ हजार ७८७ मतसहित वाग्लेलाई पछ्याइरहेका छन् । 

तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ८०३ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस