अधिकारका लागि लड्नै पर्ने रहेछ भन्ने अनुभुति भएको छ
अधिकार मागेर होइन, खोसेर पाइन्छ भन्ने कुरा अझै यथार्थ जस्तै बनेको छ । अशिक्षा, गरिवी, बेरोजगारलगायत भौगोलिक विकटताकावीच कष्टपूर्ण जीवन बिताइरहेका काँडाबासीले त्यही नियति भोग्नुपर्यो । माग पुरा गराउन सदरमुकामले...