जनताबाहेक अरूको आदेश एमालेले मान्दैनः ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् । मेची महाकाली राष्ट्रिय अभियानको शनिवार झापामा शुभारम्भ गर्दै अध्यक्ष ओलीले संविधान...