शासन गरेर सेवा दिने होइन की सेवा दिएर शासन गर्न सिकाउने कर्मचारीतन्त्र जरुरी छ
कर्णालीका दुर्गम बस्तीहरुमा लोकसेवा आयोगका परीक्षाहरु संचालन हुन थालेका छन् । हुम्ला, जुम्ला वा दार्चुलाका काविल युवा पुस्ता सरकारी कर्मचारी बन्ने लहर नै बढेको छ । घोकन्ते विद्या, धाउन्ते खेती...