काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत तहका लागि लिइएको प्रथम पत्रको परिक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विहीवार नतिजा सार्वजनिक गरेको हो । लोकसेवाका अनुसार ४५ सय ५५ जना उत्तिर्ण भएका छन् ।