शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा प्रकाशित « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा प्रकाशित


प्रशासन संवाददाता

१२ फाल्गुन २०७३, बिहिबार


काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत तहका लागि लिइएको प्रथम पत्रको परिक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विहीवार नतिजा सार्वजनिक गरेको हो । लोकसेवाका अनुसार ४५ सय ५५ जना उत्तिर्ण भएका छन् ।

 

नतिजाको लागि क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस