आयोगद्वारा मधेस प्रदेश सरकारसँग गाडीको विवरण माग
काठमाडौँ । निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरूले चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गरेको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरेको छ । मुख्यमन्त्री...