बजेट संशोधनको मागमा प्रतिपक्षीको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
काठमाडौँ । बजेटमा संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलका सांसदले निरन्तर अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। बिहीबार बसेको प्रदेश...