सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीद्वारा पदभार ग्रहण
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पदभार ग्रहण गरेका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार...