माओवादीबाट रेखा शर्मासहित तीन मन्त्री दोहोरिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीबाट रेखा शर्मासहित तीन मन्त्री दोहोरिने


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री दोहोरिने भएका छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने भएका छन् ।

माओवादी स्रोतका अनुसार अर्थमन्त्री वर्षमान पुन हुनेछन् भने शक्तिबहादुर बस्नेत र रेखा शर्मा पनि मन्त्रीमा दोहोरिनेछन् ।

माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसकेका छन् । तर श्रेष्ठ र पुनबाहेक अरूको मन्त्रालय टुङ्गिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस