यी हुन् पहिलो पटक मन्त्री बन्नेहरू « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यी हुन् पहिलो पटक मन्त्री बन्नेहरू


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा तीन जना नयाँ अनुहार देखिएका छन् ।

नेकपा एमालेबाट एक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई गरी तीन जना पहिलो पटक मन्त्री बनेका छन् । पहिलो पटक मन्त्री बन्नेमा नेकपा एमालेबाट बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी, रास्वपाबाट सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री रहेका छन् ।

बुधवार १६ जना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस