सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीद्वारा पदभार ग्रहण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीद्वारा पदभार ग्रहण


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पदभार ग्रहण गरेका छन् । 

उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस