लोसपा अध्यक्ष ठाकुरसँग छलफल गर्दै देउवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लोसपा अध्यक्ष ठाकुरसँग छलफल गर्दै देउवा


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् ।

बुधबार साँझ ४ बजे देउवा निवास बुढानीलकण्ठमा भेट तय भएको लोसपाका एक नेताले जानकारी दिए ।

देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका थिए ।
माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि देउवाले अर्को समीकरणका लागि दलहरूका नेताहरूलाई भेट्ने क्रम बढाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस