सञ्चारमन्त्री शर्माले गरिन् पदभार ग्रहण  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सञ्चारमन्त्री शर्माले गरिन् पदभार ग्रहण 


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । 

उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेकी हुन् ।

आजै अन्य मन्त्रीहरूले पनि पदभार गरिरहेका छन् । शर्मा यसअघि पनि सञ्चारमन्त्री रहेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस