अर्थमन्त्री वर्षमान पुनद्वारा पदभार ग्रहण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री वर्षमान पुनद्वारा पदभार ग्रहण


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले पदभार ग्रहण गरेका छन् ।

उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।

आजै अन्य मन्त्रीहरूले पनि पदभार गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस