माओवादी केन्द्रले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो 


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश माओवादी संसदीय दलका नेता जोख बहादुर महरा र प्रमुख सचेतक इन्द्रजीत थारुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

 प्रदेश सरकारमा हालसम्मको सहकार्यका लागि धन्यवाद दिँदै समर्थन फिर्ता लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस