नेकपा एसले लगायो मन्त्रीको टुंगो, सामान्यमा भानुभक्त जोशी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेकपा एसले लगायो मन्त्रीको टुंगो, सामान्यमा भानुभक्त जोशी


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा एसका तर्फबाट सरकारमा सहभागी हुने दुई मन्त्रीको टुंगो लागेको छ । नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई सरकारमा पठाउने भएको हो । 

जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई शहरी विकासमन्त्री बनाउने निश्चित भएको हो ।

उनीहरूलाई पनि आजै शपथ गराइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस