प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्षबिच सिंहदरवारमा वार्ता जारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबिच सिंहदरवारमा दुई पक्षीय वार्ता चलिरहेको छ। ओली र नेपाल पक्षबिच सहमति नजिकिँदै जाँदा दुई पक्षीय वार्ता सम्भव भएको हो। बिहीबार सञ्चार...