आजदेखि अक्सिजन सिलिन्डरको वितरण आदेश स्वास्थ्य मन्त्रालयबाट हुने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आजदेखि अक्सिजन सिलिन्डरको वितरण आदेश स्वास्थ्य मन्त्रालयबाट हुने


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट हुने भएको छ ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै आजदेखि मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो ।

अक्सिजन सिलिन्डर मागको आपूर्तिलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस