तीन दिनभित्र कार्यदलले काम सक्नुपर्ने पक्षमा माधव नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तीन दिनभित्र कार्यदलले काम सक्नुपर्ने पक्षमा माधव नेपाल


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । पार्टी विवाद निरूपणका लागि बनाइने कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा नेकपा एमालेका नेता माधवकुमार नेपाल उभिएका छन् ।

बिहीबार बुढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबिचको छलफलमा कार्यदल बनाउने सहमति भएको थियो ।

अझै कार्यदलको टुङ्गो लागि नसकेको अवस्थामा नेता नेपाल भने कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा नेपाल रहेको उनी पक्षीय एक नेताको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस