शीतल निवासमा प्रधानमन्त्री तथा मन्त्री शपथको तयारी पुरा, बोलाइयो पुरानै मन्त्रीहरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शीतल निवासमा प्रधानमन्त्री तथा मन्त्री शपथको तयारी पुरा, बोलाइयो पुरानै मन्त्रीहरू


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम सुरु हुन लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रिमण्डलका सदस्यहरूले साढे दुई बजे शपथ लिने कार्यक्रम छ।

जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र प्रधानमन्त्री ओलीले नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् । हाल भने अहिले कै मन्त्रीहरूलाई शपथ ग्रहणको निमन्त्रणा भए अनुसार उनीहरू शीतल निवास पुगिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस