प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्षबिच सिंहदरवारमा वार्ता जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्षबिच सिंहदरवारमा वार्ता जारी


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबिच सिंहदरवारमा दुई पक्षीय वार्ता चलिरहेको छ।

ओली र नेपाल पक्षबिच सहमति नजिकिँदै जाँदा दुई पक्षीय वार्ता सम्भव भएको हो।

बिहीबार सञ्चार व्यवसायी क्याप्टेन रामेश्वर थापाको बुढानीलकण्ठस्थित निवासमा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबिच वार्ता भएको थियो। तीन घण्टाभन्दा लामो समय चलेको वार्ता सहमति उन्मुख भएपछि ओलीलाई प्रधानमन्त्री बन्न मार्ग प्रशस्त बनेको थियो।

प्रतिक्रिया दिनुहोस