प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारमा नपर्ने : सरकारी पक्ष
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने सरकारी पक्षको तर्क रहेको छ । सोमबार प्रतिनिधिसभा विरुद्धको मुद्दामा सरकारी पक्षका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता रमेश बडालले आफूहरूले स्वीकार...