उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर चल्न पाउने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर चल्न पाउने


१४ असार २०७८, सोमबार


काठमाडौँ । उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।

सोमबार बिहान बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस