उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुने


प्रशासन संवाददाता

१४ असार २०७८, सोमबार


काठमाडौँ । काठमाडौँका उपत्यकाका तीन जिल्लाका  प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। आइतबारको बैठकबाट कुनै पनि निष्कर्ष आउन नसकेकाले आज पुनः बैठक बस्न लागेको हो ।

स्रोतका अनुसार आइतबारको बैकमा काठमाडौँ उपत्यकामा जोर–बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भएको थियो तर ठोस निर्णय हुन सकेको थिएन ।

आजको बैठकबाट थप निर्णय हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस