एमाले स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले स्थायी कमिटी बैठक बस्दै


प्रशासन संवाददाता

१३ असार २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । अहिले विहान ९ बजे बालुवाटारमा बैठक बोलाईको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी एकताबारे छलफल गर्न बैठक बोलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस