एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी


१३ असार २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटीका एक सदस्यका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ । विधान महाधिवेशन बोलाउने तयारी पनि एमालेको रहेकोले त्यसबारे पनि छलफल हुने स्रोतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस