काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


१३ असार २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनबारेमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस