एमालेले बोलायो असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेले बोलायो असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक


१३ असार २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौँमा बस्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना महामारीको विषयमा पछि छलफल भएको छ । यस्तै बैठकमा पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस