२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । आज काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रजिअहरुको बैठक बस्दै छ । लामो समयदेखि उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न बैठक बस्न लागेको हाे ।

बैठकमा कोरोना सङ्क्रमण अझै घट्नुपर्ने जति नघटेकोले निषेधाज्ञा तथा सार्वजनिक सवारी साधन सञ्चालनबारे छलफल हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दो अघिल्लो साता र यो साताको सङ्क्रमण दर उस्तै उस्तै देखिएकाले निषेधाज्ञा पूर्णरुपमा खुला गर्न थप जोखिम हुनसक्ने विज्ञहरूको भनाइ छ ।

गत साता बसेको प्रजिअहरुको बैठकले एक साताका लागि मात्रै निषेधाज्ञा खुकुलो बनाइ थप गरेको थियो भने बार अनुसार पसलहरू खोल्न दिइएको थियो । यसैगरी निजी सवारी साधन पनि जोर बिजोर प्रणाली अनुसार सञ्चालन गरिएको थियो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ।