प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ...