प्रधानमन्त्री देउवा नेपाललाई भेट्न कोटेश्वर जाँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवा नेपाललाई भेट्न कोटेश्वर जाँदै


३० असार २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् ।

अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवास जान लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस