प्रधानमन्त्री र अमेरिकी राजदूत बेरी भेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री र अमेरिकी राजदूत बेरी भेट


३१ असार २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका थिए ।

ट्वीटरमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने बेरीले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस